बाह्रमासे जुत्ताचप्पल मेलामा सहभागी हुने सदस्यमाथी कारबाही गरिने : फुटवेयर एशोसियसन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । स्वदेशी उत्पादनको नाम दिदै बाह्रै महिना जुत्ताचप्पल मेला गरिदै आएकोमा त्यस्तो कार्य तत्काल रोक्न फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालले सम्बन्धित आयोजकलाई निर्देशन दिएको छ । सो एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै यस्ता बाह्रमासे मेलाबाट उपभोक्तामा अविश्वास हुने र त्यसको असर उद्योग तथा व्यवसायीलाई समेत पर्ने भएकाले तोकिएको समयमा मात्र मेला … Continue reading बाह्रमासे जुत्ताचप्पल मेलामा सहभागी हुने सदस्यमाथी कारबाही गरिने : फुटवेयर एशोसियसन