सरकारी जग्गामा चौधरी ग्रुपको कब्जा : विना अनुमति टिकट काट्दै ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)  रोशन कार्की काठमाडौ । सत्ता र शक्ती भएपछि सरकारले पनि अबैधधन्दा गर्नेमाथी कारबाही गर्नेभन्दा पनि उल्टो साँसद बनाउदै संरक्षण गर्दै आएको पाइएको छ । शक्तिकेन्द्रमै रहनकैलागि पटकपटक दल परिवर्तन गरेर अबैधधन्दा चलाउदै आएको विश्वको धनीको सूचीमा नाम भएको हुँकार गर्ने चौधरी गु्रपले सरकारी सम्पत्तीको दोहन गरी आफुखुशी भोगचलन समेत गर्दा … Continue reading सरकारी जग्गामा चौधरी ग्रुपको कब्जा : विना अनुमति टिकट काट्दै ठगी