चिनीमा व्यापारीको दादागिरी : सरकारी कर्मचारीकै संलग्नतामा भयो कालाबजारी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । विगत केही सातादेखि चिनीमा फेरी ठूलो चलखेल भएको छ । केही चिनी माफिया र बिचौलियाहरुले अन्र्तराष्ट्रिय बजारमा मुल्य घटेपनि नेपालमा भने विभिन्न बाहाना बनाउदै चिनीको मुल्यमा भारीमात्रामा बृद्धि गरि उपभोक्ता ठग्दै आएका छन् । चिनी उद्योगीसँग मिलेमतो गरी सरकारी निकायले नै चिनीमा चलखेल गरेको पुष्टि भएको छ। … Continue reading चिनीमा व्यापारीको दादागिरी : सरकारी कर्मचारीकै संलग्नतामा भयो कालाबजारी