बिचौलिया खुशी पार्न दुधको मुल्यबृद्धि : बढेको मुल्य किसानले पाउने ग्यारेन्टी गर्न मञ्चको माग

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । केही समयदेखि डेरी उद्योग तथा व्यवसायीहरुले दूधको मूल्य बढाउनको लागी दिंदै आएको दवावको बिचमा गत माघ १७ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले साविकको दूधको मूल्यमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बृद्धि गर्न दूग्ध बिकास बोर्डलाइ सहमति दिएकोमा नै राष्ट्रिय उपभोक्ता मञ्चले कडा बिरोध जनाएको छ । … Continue reading बिचौलिया खुशी पार्न दुधको मुल्यबृद्धि : बढेको मुल्य किसानले पाउने ग्यारेन्टी गर्न मञ्चको माग