चौधरी ग्रुपको मिटरब्याज आतंक : विना दर्ता केएमसी अटोमोबाइल्सबाट हुन्छ अबैधधन्दा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चौधरी ग्रुपका व्यापारी अरुण चौधरी र उनका छोरा करण चौधरीले दर्ता नगरेको कम्पनीको नामबाट अबैध रुपमा मिटरव्याजमा रकम लगानी गरी दर्जनौँ व्यक्ति पीडित भएको प्रमाण तीव्रखबरले फेला परेको छ । विद्यमान आर्थिक नियमावली विपरित चौधरीका बाबुछोराले राष्ट्र बैंकमा दर्ता समेत नभएको केएमसी अटोमोबाइल्स मार्फत मनोमानी ब्याज असुल्दै आएको सोही … Continue reading चौधरी ग्रुपको मिटरब्याज आतंक : विना दर्ता केएमसी अटोमोबाइल्सबाट हुन्छ अबैधधन्दा