चौधरी ग्रुपको अर्को बदमासी : सरकारी छुटको दुरुपयोग गर्दै कर छली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सरकारले दिदै आएको राजश्व छुटको सुविधानलाई दुरुपयोग गर्दै चौधरी ग्रुपले गाडी आयात गर्ने गरेको पाईएको छ । शक्ति र सत्ताको आँडमा चौधरी ग्रुप अन्तरगत रहेको ‘सिजी होडिंग्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प’ नामक कम्पनीबाट सरकारले दिएको राजस्व छुट सुविधाको दुरुपयोग गर्दै गलत ‘स्पेसिफिकेसन’ को हाइब्रिड गाडी आयात गरे … Continue reading चौधरी ग्रुपको अर्को बदमासी : सरकारी छुटको दुरुपयोग गर्दै कर छली