भृकुटीमण्डप मेलामा गुणस्तहिन जुत्ताचप्पलः सरकारी निकाय मौन, उपभोक्ता ठगीमा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । स्वदेशी उत्पादन भन्दै गुणस्तहिन जुत्ताचप्पलको आयात गरेर उपभोक्ता ठगी गर्नमा पछिल्लो समयमा विभिन्न जुत्ता व्यपसायीहरुमा तीब्र प्रतिस्पर्धानै चलेको छ । एकातर्फ गुणस्तहिन जुत्ताचप्पलको भ्रामक विज्ञापन गरेर उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएका केही जूत्ता व्यापारीहरुले बाह्रै महिना मेलाको नाममा समेत ठगी गरि रहदाँ सरकारी निकाय भने मौन बसेको छ । सुरुदेखिनै … Continue reading भृकुटीमण्डप मेलामा गुणस्तहिन जुत्ताचप्पलः सरकारी निकाय मौन, उपभोक्ता ठगीमा