जुत्ता किन्दा होसियार : नेपाली ब्राण्डको नाममा यो कम्पनीको ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नेपाली बजारमा पछिल्लो समय अत्यधिक मात्रामा मौलाएको व्यवसायमा स्वदेशीभन्दा पनि विदेशी गुणस्तरहीन जुत्ताचप्पलको बिक्री हुँदै आएको भेटिएको छ । कोरोना भाइरसको सक्रमणका कारण विदेशबाट खुला रुपमा नेपाली बजारमा गुणस्तहिन जुत्ताचप्पल आयात गर्न रोकिएपछि दक्षिणी नाकाबाट चोरीपैठारी गरि जुत्ताचप्पल नेपाल भित्रिरहेका छन् । केही वर्ष अघिसम्म चिनको स्वशासित क्षेत्र तिव्वतबाट तयारी … Continue reading जुत्ता किन्दा होसियार : नेपाली ब्राण्डको नाममा यो कम्पनीको ठगी