कन्सल्टेन्सी र जव सेन्टरको अबैधधन्दा : वैदेशिक रोजगारका नाममा ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशभर खुलेका कन्सल्टेन्सी र जव सेन्टरका नाममा बैदेशिक रोजगारीमा पठाईदिनेभन्दै खुलेआम ठगी धन्दा चलाउदै आएको छ । विशेषगरि उपत्ययकाभित्र खुलेका झोले कन्सल्टेन्सीका साथै अकुत पैसा कमाएकाले समेत पछिल्लो समयमा विदेशमा रोजगारी लगाईदिने भन्दै म्यानपावर र ट्राभल्र्स एजेन्सीले गर्ने काम समेत तीनै कन्सल्टेन्सीहरुले गर्न थालेका प्रमाण तीव्रखवरलाई प्राप्त भएको छ … Continue reading कन्सल्टेन्सी र जव सेन्टरको अबैधधन्दा : वैदेशिक रोजगारका नाममा ठगी