चौधरी ग्रुपको ठगी : अरुण इन्टरकन्टिनेन्टल कारबाही पत्र बीच बाटोबाटै गायब

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की । काठमाडौं । गाडी आयात गरी बिक्री गर्दै आएका कम्पनीका सञ्चालकलाई सरकारले कारबाही गर्न नसक्दा अवैध धन्धाको कारोबार नियन्त्रण हुनसकेको छैन । सरकारले विलासी वस्तुको सूचीमा राखेको सवारीसाधनको खरिदमा नेपाली कम्पनीहरुले अत्यधिक मूल्य असुली गाडी बेचेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन गरी सम्बन्धित निकायमा कारबाहीका … Continue reading चौधरी ग्रुपको ठगी : अरुण इन्टरकन्टिनेन्टल कारबाही पत्र बीच बाटोबाटै गायब