वडाध्यक्ष खड्काको लुटको थप खुलासा : एकाघरको समिति बनाउँदै कमिशन अशुली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातिर्थका वडाध्यक्ष सन्तोष खड्काको अबैध लुटको थप लिखित प्रमाणहरु तीव्रखबरमा प्राप्त हुने जारी छ, सोही क्रममा एकाघरका व्यक्तीहरु पदाधिकारी खडा गरी उपभोक्ता समिति बनाउँदै कमिशन लिन तल्लिन रहेको खुल्न आएको छ । खड्काले एकाघरको सदस्यलाई समेटेर बनाएको उपभोक्ता समितिमार्फत कमिशन लिँदै आएको स्थानीय बासिन्दाले … Continue reading वडाध्यक्ष खड्काको लुटको थप खुलासा : एकाघरको समिति बनाउँदै कमिशन अशुली