चन्द्रागिरी नगरपालिकामा बेबारिसे दमकल : चलाउने जनशक्तिनै छैन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चन्द्रागिरी नगरपालिकाले खरिद गरेको बारुण यन्त्र (दमकल) यति बेला बेबारिसे अबस्था रहेको छ । सो नगरपालिकाले खरिद गरेको दमकल चलाउने आबश्यक जनशक्ति नै तयार नगरि खरिद गरेसंगै बेबारिसे बन्न पुगेको छ । नगरपालिकाको भबनसंगै खुला स्थानमा विना संरक्षण राखिएको दमकलको अहिलेसम्म नम्बर प्लेट समेत राखिएको छैन भने, घामपानी र … Continue reading चन्द्रागिरी नगरपालिकामा बेबारिसे दमकल : चलाउने जनशक्तिनै छैन