चौतर्फी विवादपछि वडाध्यक्ष खड्काले गरे सार्वजनिक सुनुवाईको नौटंकी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चन्द्रगीरि नगरपालिका वडा नम्बर ८ मातातिर्थका वडाध्यक्ष सन्तोष खड्काले गरेको अनियमितता र अबैध असुलीधन्दाको समाचार तीव्रखबरले सर्वाजनिक गरेपछि अनियमिततालाई ढाकछोप गर्न उनले सार्वजनिक सुनुवाईको नौटंकी समेत गर्न भ्याएका छन् । शनिबार अध्यक्ष खड्काले सोही वडामा रहेको मातातिर्थ सामुदायिक अस्पतालको आयव्याय सुनुवाई कार्यक्रम राखेका थिए । सो कार्यक्रममा अध्यक्ष खड्काले … Continue reading चौतर्फी विवादपछि वडाध्यक्ष खड्काले गरे सार्वजनिक सुनुवाईको नौटंकी