नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)क्राइम व्यूरो काठमाडौं । स्थानीय निकाय सञ्चालनको कार्यविधि विपरित चन्द्रगिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले आफु अनुकुल निर्णय गर्दै अबैध रकम संकलन गर्दै आएसंगै उनी विवादमा मुछिन पुगेका छन् । वडाध्यक्ष खड्काले विद्यमान स्थानीय निकाय सञ्चालन कार्यविधि विपरित सो वडाभित्रका प्लटिङ, उद्योग, कलकारखानालाई उनले निर्धारण गरेको रकम मासिक … Continue reading नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)