यातायात व्यवसायीद्वारा दैनिक यात्रु लुटिदै : न्यूनतम भाडा १८ असुली २० !!!

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सरकारले यातायात व्यवसायीको माग अनुसार सार्वजनिक सवारी साधनको भाडावृद्धि गरेपनि आफुखुशी भाडा दर निर्धारण गरेर असुली हुदै आएको छ । सम्बन्धित निकायको अनुगमन नहुने र सर्वाजनिक रुपमा गरिएका यात्रुको गुनासोलाई समेत ध्यान नदिएकै कारण सरकारी कर्मचारी र यातायात व्यवसायीबीचको योजनामा यात्रु हरेकपटक लुटिदै आएका छन् । व्यवसायीले … Continue reading यातायात व्यवसायीद्वारा दैनिक यात्रु लुटिदै : न्यूनतम भाडा १८ असुली २० !!!