चौधरी ग्रुपद्वारा गैरकानुनी रुपमा विदेशमा लगानी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सरकारले बनाएको विद्यमान ऐन कानुनलाई समेत लत्याउदै चौधरी ग्रुपले विगद लामो समयदेखिनै अबैधरुपमा नेपालबाट विदेश पैसा लगी लगानी गर्दै आएको छ । सो बारे तीव्रखबर डटकमले पटकपटक समाचार प्रकाशन गर्दा समेत कारबाही गर्ने सरकारी निकाय मौन बस्दा अर्वौ रुपैयाँ विद्यमान ऐन विपरित रकम विदेश लगी लगानी गर्ने … Continue reading चौधरी ग्रुपद्वारा गैरकानुनी रुपमा विदेशमा लगानी