सवारी साधान बेच्नेले अनुमति विना उपहार र छुटको भ्रामक प्रचार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशमा विद्यमान कानुन कार्यन्वयनमा रहेको छ । तर सो कानुनलाई समेत हातमा लिई आफुलाई उच्च व्यवसायीक घरनाको हुँकार गर्ने उद्योगीहरुले उपभोक्तालाई भ्रमित बनाउदै विभिन्न उपहार र छुट योजना खुला रुपमा चलाउदै आएका छन् । विद्यमान कानुन अनुसार कोही कसैले चिठ्ठा, उपहार, छुटलगायत अन्य योजनाहरु सम्बन्धित सरकारी निकायबाट पुर्वअनुमति लिनु … Continue reading सवारी साधान बेच्नेले अनुमति विना उपहार र छुटको भ्रामक प्रचार