चौधरी ग्रुपको अर्को बदमासी : ‘सिजी नेट’ को नाममा विना अनुमति सेवा विस्तार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चौधरी ग्रुपले विद्यमान ऐन कानुन र अनुमतिभन्दा माथी गएर विभिन्न अबैध कृयाकलाप गर्दै आएको पाइएको छ । चौधरी ग्रुप अन्तरगत सञ्चालनमा ल्याएको ‘इन्टरनेट सेवा’ को नाममा सरकारसंग लिएको अनुमतिभन्दा बाहिर गएर सेवा विस्तार गरेपछि सम्बन्धित निकायले सो सेवामाथी रोक समेत लगाउने तयारी गरेको छ । सो कम्पनीको सीजी टेलिकम्युनिकेसनले … Continue reading चौधरी ग्रुपको अर्को बदमासी : ‘सिजी नेट’ को नाममा विना अनुमति सेवा विस्तार