चौधरी ग्रुपले पत्रकारका विरुद्धमा हालेको मुद्दा कानुन विपरित भएको अदालतको ठहर

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । समाचारको विषयलाई लिई कपोलकल्पीत कथा बुन्दै पत्रकार र सञ्चारगृहलाई विपक्षी बनाई चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले हालेको मुद्दा विद्यमान ऐन कानुन विपरित भएको ठहर अदालतले गरेको छ । उच्च अदालत पाटनले चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले पत्रकार रोशन कार्की, आर्थिक दैनिकका सम्पादक प्रल्लाद रिजाल र कार्यकारी सम्पादक रामप्रसाद पुडासैनीलाई … Continue reading चौधरी ग्रुपले पत्रकारका विरुद्धमा हालेको मुद्दा कानुन विपरित भएको अदालतको ठहर