सवारी साधन बेच्ने कम्पनीको ‘बिना अनुमति अफर र उपहार’ योजना

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सरकारले विद्यमान ऐननै सार्वजनिक गरि विना अनुमति कुनै पनि चिठ्ठा, उपहार र विशेष अफरका योजना गर्नमा रोक लगाएपनि व्यापारी तथा उद्यगीहरुले भने सो ऐनलाई लत्याउदै खुला रुपमा उपभोक्ता ठगी गर्दै आएका छन् । देशमा अफै पनि कोरोना भाइरसको सक्रमण रहेकै अबस्थामा विभिन्न सवारी सधान बिक्री वितरण गर्ने … Continue reading सवारी साधन बेच्ने कम्पनीको ‘बिना अनुमति अफर र उपहार’ योजना