खाने तेलको मूल्य बृद्धिमा सरकारी कर्मचारीकै संलग्नता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै उद्योगीले आफुखुशी रातारात बृद्धि गरेको खाने तेलको मुल्य नियन्त्रण बाहिर गएको छ । सरकार परिवर्तनसंगै शक्ति केन्द्रको रवाफ देखाउदै केही व्यवसायी र उद्योगीहरुको योजनामा भएको खानेतेलको मुल्यबृद्धिमा सरकारी निकायकै कर्मचारीको समेत संलग्नता रहेको पाईएको छ छ । तीव्रखबर मिडिया ग्रुपद्वारा गरिएको बजार अनुगमनका आधारमा शक्ति … Continue reading खाने तेलको मूल्य बृद्धिमा सरकारी कर्मचारीकै संलग्नता