चौधरी ग्रुपलाई झड्का : आयल निगमको जग्गा मुद्दा आफैले लियो फिर्ता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । उच्च नेता र कर्मचारीको सहयोगमा चौधरी ग्रुपले देशको विभिन्न स्थानमा रहेको सरकारी जग्गालाई निजीकरण गर्दै भोकचलन गरेकोकोमा केही सरकारी जग्गाको दाबीबाट भने पछि हटेको छ । पछिल्लो समय चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरी र अरुणकुमार चौधरीले बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको १२ बिघाभन्दा बढी जग्गा अतिक्रमण … Continue reading चौधरी ग्रुपलाई झड्का : आयल निगमको जग्गा मुद्दा आफैले लियो फिर्ता