गोर्खा ब्रुअरी र चौधरी ग्रुपलाई कर छलीमा उन्मुक्ति !!!

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)एक आर्थिक वर्षमै १ अर्बभन्दाबढी कर छली, रोशन कार्की काठमाडौं । आफुलाई उच्च घरानीया कम्पनीको हुँकार गर्दै आएको चौधरी ग्रुप र गोर्खा ब्रुअरीलाई सरकारकै कारण करछली गर्नमा सहयोग पुगेको प्रमाणहरु फेला परेको छ । उच्च घरानीया कम्पनीको सञ्चालक भएको भन्दै शक्ति र पैसाकै आँडमा सो कम्पनीका सञ्चालकबाट अर्बौं रुपैयाँ एक आर्थिक … Continue reading गोर्खा ब्रुअरी र चौधरी ग्रुपलाई कर छलीमा उन्मुक्ति !!!