चौधरी ग्रुपद्वारा सरकारी जग्गा हड्प्नलाई सरकारी निकायनै मतियार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की सरकारी अधिकारीहरूका अनुसार भूमाफियाहरूले ललिता निवास लगायत अन्य महत्वपूर्ण पाँच स्थानका गरी एक हजार २ सय ९८ भन्दाबढी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको जनाएको छ । यसैक्रममा सरकारले जग्गा अतिक्रमण गर्नेसंग नखोसेपछि स्थानीय बासिन्दाहरुकै पहलमा शक्ति र पैसाको आँडमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तीगत बनाउदै जग्गा प्लटिङ गर्न … Continue reading चौधरी ग्रुपद्वारा सरकारी जग्गा हड्प्नलाई सरकारी निकायनै मतियार