सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सरकारले सर्वजनिक जग्गालाई सरकारी मातहत ल्याउने भन्दै प्रकृया अगाडी बढाएपनि सो सम्बन्धमा ठोस तबरबाट काम नहुदाँ सरकारी जग्गा हड्प्ने कार्यले झन तीव्रता पाएको छ । यसैक्रममा आफुलाई विश्वको धनीको रुपमा हुँकार गर्दै केही मिडिया हाउसलाई आफ्नो वसमा पारी आफुअनुकुल समाचार लेखाउदै आएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीकै … Continue reading सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ