चौधरी ग्रुपको अर्को ठगी : खरिद गरेको सेयर रकम दिएन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । उच्च घरानीया कम्पनी तथा विश्वको धनीको सूचीमा रहेको भन्दै हुँकार गर्ने चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसको समानुपालिक तर्फबाट संघिय सभाको सदस्य रहेका बिनोद चौधरी एक पछि अर्को अबैध कार्यका कारण विवादीत बन्दै गएका छन् । विश्वको धनी भएको हुँकार गरि भारतको राजस्थान स्थियी घर जनाई भारत र नेपालको … Continue reading चौधरी ग्रुपको अर्को ठगी : खरिद गरेको सेयर रकम दिएन