चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । भू–माफियाले देशभरको जग्गालाई विभिन्न तबरबाट कव्जामा लिई आफुखुशी भोगचलन गर्दै आएको अबस्थामा सो नियन्त्रण गर्नुपर्ने निकायकै जनप्रतिनिधिबाटै सरकारी जग्गा कव्जा गरि घर बनाएको भेटिएको छ । जग्गा प्लटिङ्गदेखि न्युनतम मापदण्ड र आचारसंहिता समेत पालना नगरी स्थानीय खोला अतिक्रमण तथा पुरपार गरेर जग्गा निकाली चन्द्रागिरी नगरपालिकामा विजनेश कम्प्लेक्स नै बनाएको … Continue reading चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स