खाने तेलमा २८ प्रतिशतले मुल्यबृद्धि हुदाँ पनि सरकार मौन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । शक्तिको दुरुपयोग गर्दै विषम अबस्थामा पनि आफुखुशी खाद्य वस्तु तथा खानेतेज जन्य बस्तुको मुल्यबृद्धि गरि उपभोक्ता ठगी गर्ने कम्पनीमाथी सरकारले कुनै चासो दिएको छैन । प्रधानमन्त्री केपी ओलीको विश्वासिलो व्यापारी मोती दुगडको योजनामै खुलेआम खानेतेलमा अत्याधिक मुल्यबृद्धि गरि बिक्री गर्दै आएको छ । यसरी अबैधरुपमा स्टरमा रहेको तेलको मुल्य … Continue reading खाने तेलमा २८ प्रतिशतले मुल्यबृद्धि हुदाँ पनि सरकार मौन