खानेतेलको ‘मुल्यबृद्धि स्वभाविक’ भन्दै दियो उद्योगीलाई सरकारले उन्मुक्ती

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देश कोरोना भाइरसका कारण अस्तबेस्त भएसंगै लगाएको निषेधाज्ञाको गलत फाईदा उठाउदै उद्योगीहरुले अत्याधिकमात्रामा बृद्धि गरेको शुल्कलाई सरकारले उन्मुक्ति दिएको छ । खानेतेल लगाएत अन्य खाद्यान्नमा व्यवसायी र उद्योगीले आफुखुशी अत्याधिक मुल्य निर्धारण गरेर स्टोरमा रहेको बस्तुलाई बजारमा बिक्रीकालागि पठाउदै आएका छन् । देशमा निषेधाज्ञा हुनुभन्दा २/३ महिनाअधिनै उत्पादन गरेर … Continue reading खानेतेलको ‘मुल्यबृद्धि स्वभाविक’ भन्दै दियो उद्योगीलाई सरकारले उन्मुक्ती