खाने तेलमा अत्याधिक मुल्यबृद्धि: कारबाही गर्न सरकार पछि हट्यो

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)कच्चा पदार्थको मुल्य बढेको भन्दै मुल्य बढाएको संघको दाबी काठमाडौं । कोरोना भाइरसले उपभोक्तादेखि देशलेनै आर्थिक मन्दी खेपिरहेको अवस्थामा भान्सामा नभई नहुने खाने तेलको मूल्यमा व्यवसायीहरुले आफुखुशी बृद्धि गरि ठगी गर्नेक्रममा नियन्त्रण हुन सकेको छैन । कोरोना भाइरसको महामारीबाट जोगिनकालागि र सक्रमण नफैलियोस भन्दै सरकारले प्रायःदेशभर लगाएको निषेधाज्ञाका कारण जनताहरु घरबाट … Continue reading खाने तेलमा अत्याधिक मुल्यबृद्धि: कारबाही गर्न सरकार पछि हट्यो