चौधरी ग्रुपद्वारा विपतको नाममा ठगी: विद्यमान ऐन विपरित सिजी फाउन्डेसनको अबैध हर्कत

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशको ढुकुटीमा बुझाउनु पर्ने कर छली गर्नेको पहिलो नम्बरमा रहेको चौधरी ग्रुपको ठगीधन्दालाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्तादेखि सरकारसम्मनै मारमा पर्न गएको छ । एकातर्फ नक्कली बीलमार्फत मुल्यअभिबृद्धि कर (भ्याट) छली गरेको प्रमाणीत भई १० अर्ब रुपैयाँ तत्कालिन समयमा असुलउपर गर्नु गराउनु भन्दै भएको फैसलालाई समेत सरकारको सम्बन्धित निकायले … Continue reading चौधरी ग्रुपद्वारा विपतको नाममा ठगी: विद्यमान ऐन विपरित सिजी फाउन्डेसनको अबैध हर्कत