ओम सर्जिकलले विना अनुमति एन्टिजेन परीक्षण किट्स आयात : रोकियो विमानस्थलमै अबैध सामान

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । कोरोना भाइरसको परिक्षण गर्ने भन्दै सरकारसंग कुनै पनि अनुमति नलिई विदेशबाट सर्जिकलका सामान भित्रन थालेका छन् । यसरी सरकारलाई जानकारी नै नदिई आफुखुशी विदेशबाट काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालि नामक कम्पनीले सो किट् नेपाल भित्राएपछि अहिले सो कम्पनी विवादमा मुछिएको छ । सरकारी अनुमति र कुनै ऐजेन्सी विनानै … Continue reading ओम सर्जिकलले विना अनुमति एन्टिजेन परीक्षण किट्स आयात : रोकियो विमानस्थलमै अबैध सामान