प्रधानमन्त्रीका विश्वासपात्र मोती दुगडले बढाए दैनिक तेलको मुल्य

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशमा फैलिएको कोरोना सक्रमण र सरकारले लगाएको निषेधाज्ञाको मौका छोप्दै गुणस्तहिन खानेतेल लगायत अन्य बस्तुको मुल्य प्रायः दैनिक रुपमा बृद्धि हुदै गएको छ । सो अबैधधन्दामा प्रधानमन्त्री केपी ओलीका विश्वसिलो पात्रका रुपमा रहेका व्यापारी मोती दुगडले शक्तिकै आँडमा अत्याधिकामात्रामा तेलको मुल्य बृद्धि गरि उपभोक्ता ठगी गर्दा समेत सरकारी निकायको … Continue reading प्रधानमन्त्रीका विश्वासपात्र मोती दुगडले बढाए दैनिक तेलको मुल्य