निषेधाज्ञाको मौका छोप्दै उद्योगीले बढाए चिनीको मूल्य

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशमा जनता कोरोना भाइरसबाट आंतकित भएको अबस्थामा केही व्यापारीलाई भने यो भाईरसका कारण गरिएको निषेधाज्ञा कृत्रिम अभाब सृजना गर्ने र अकुत सम्पत्ति कमाउने गतिलो माध्याम बनेको छ । विषम् परितस्थिको मौका छौप्दे केही व्यापारीले खाद्य सामानको मुल्यमा भारी बृद्धि गरेको भेटिएको छ । पछिल्लो समयमा निषेधाज्ञाको मौका छोपेर नेपालका … Continue reading निषेधाज्ञाको मौका छोप्दै उद्योगीले बढाए चिनीको मूल्य