मिटरब्याजकै शैलीमा एनआईसी एसिया बैंकको ब्याजदर आतंक !

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । सहकारी संस्था र मिटरब्याज शैलीमा ब्याज असुली गरेको अभियोगमा एनआईसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले स्पष्टीकरण सोधेपछि एनआईसी एसिया बैंकले ‘प्राविधिक त्रुटि भएको’ भन्दै नाटकीयरुपमा एक ऋणीमाथि थोपरिएको ब्याजदर फिर्ता लिएको छ । एनआईसी एसिया बैंकले २०७८ वैशाख वैशाख १ गतेदेखि लागू हुने गरी घर … Continue reading मिटरब्याजकै शैलीमा एनआईसी एसिया बैंकको ब्याजदर आतंक !