ओम सर्जिकल कन्सर्न र भन्सार कर्मचारीको मिलिमतोमा यसरी हुन्छ राजश्व छली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । डाक्टर र सर्जिकल सामान बिक्री गर्ने कम्पनीका सञ्चालकबीच भएको अबैध गठबन्धनकै कारण अप्रेशन गर्नु पर्ने विरामीका अभिभाबकहरु अत्याधिकमात्र ठगीन पुगेका छन् । देशभर सञ्चालनमा रहेका अस्पतालमा कार्यरत डाक्टर र सर्जिकलको सामान बिक्री गर्ने कम्पनीबीच कमिशनकै खेलमा छोटो समयमा अत्याधिक औषधी र अप्रेसनकालागि चाहिने सामाग्री माग गर्ने गलत प्रथा अहिले … Continue reading ओम सर्जिकल कन्सर्न र भन्सार कर्मचारीको मिलिमतोमा यसरी हुन्छ राजश्व छली