सिन्धु तेक्वान्दोका सान भण्डारी छैटौं डन ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)११चैत्र, काठमाडौँ । सिन्धुपाल्चोक तेकवान्दो संघका अध्यक्ष तथा तेकवान्दो  गुरु  प्रेम भण्डारी  छैटौं डन भएका छन् । तीन दशक  भन्दा लामो समय देखि तेकवान्दो  खेल क्षेत्रमा अहोरात्र खटि राष्ट्रिय  तथा अन्तरास्ट्रिय जगतमा आफ्नो छबि बनाईसकेका भण्डारीलाई नेपाल् तेकवान्दो संघको सातौ छैटौं डान दिक्षान्त समारोहले छैटौं डान घोषणा गरेको हो । नेपाल् … Continue reading सिन्धु तेक्वान्दोका सान भण्डारी छैटौं डन ।