मंहगीलाई सरकारले सकेन नियन्त्रण गर्न, पहाडमा अत्याधिक मुल्यबृद्धि

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । केपी ओली नेतृत्व सरकारले सार्वजनिक कार्याक्रममा आर्थिक बृद्धि भएको र मंहगीलाई समेत नियन्त्रण गरेको बताउदै आएपनि सो असत्य हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिबेदनका अनुसार नेपालीको भान्सा महङ्गिदै गएको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनासम्मको देशको आर्थिक तथा वित्तीय … Continue reading मंहगीलाई सरकारले सकेन नियन्त्रण गर्न, पहाडमा अत्याधिक मुल्यबृद्धि