सरकारद्वारानै चौधरी ग्रुपलाई दिइयो उन्मुक्ति : सम्पत्ति र लिएको अनुदानबारे भएन छानविन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सरकारले साना व्यवसायी र अन्य उद्योगीहरुलाई कर बुझाउन दवाव दिएपनि उच्च घरानीया कम्पनीका सञ्चालकलाई भने कुनै चासो दिएको छैन । सरकारकै कारण लामो समयदेखि सरकारी ढुकुटीमा बुझाउनु पर्ने कर र राजश्व चौधरी ग्रुपले छली गर्दै आफ्नै खातामा जम्मा गर्दै अर्बौको नोक्सन पु¥याउदै आएपनि सो ग्रुपमाथी कुनै छानविन … Continue reading सरकारद्वारानै चौधरी ग्रुपलाई दिइयो उन्मुक्ति : सम्पत्ति र लिएको अनुदानबारे भएन छानविन