एनआईसी एशिया बैंककाे सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) चामत्कारिक सिइओको डेढ अर्बको जग्गा हत्याउने दाउ काठमाडौं, । एनआईसी एशिया बैंकले सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत गरिरहेको छ । चामत्कारिक सेवा दिने प्रचार गरिरहेको यो बैंकले सर्वोच्चको निमावलीकै धज्जी उडाएर एउटा मुद्दामा गैरकानुनी काम गरेको छ । सिइओ रोशन न्यौपानेले ऋणीको सम्पत्ति हत्याउन सर्वोच्चको नियमावलीकै धज्जी उडाएका हुन् । … Continue reading एनआईसी एशिया बैंककाे सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत