भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेला: स्वदेशी उत्पादनकाे नाममा खुला ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नेपाली उत्पादनकाे नाम दिदै भृकुटीमण्डपमा जारि जुत्ताचप्पल मेलामा व्यवसायीले उपभोक्तामाथी ठगी गरेकाे गुनासाे गरेकाछन् । गत सातादेखि सुरू भएकाे जुत्ताचप्पल विजनेश मेलामा स्टक सामान बेच्नेभन्दापनि छुटकाे नाममा ठगी गरेकाे उपभोक्ताकाे ठहर गरेेकाछन् । नेपाली उत्पादनकाे व्यानर लगाएर चीनबाट देशमा काेराेना भाईरस सक्रमण हुनु अघि नेपाल भित्राईएका गुणस्तरहिन जुत्ता चप्पललाई … Continue reading भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेला: स्वदेशी उत्पादनकाे नाममा खुला ठगी