चिनी उद्योगीमाथी सरकारले बाध्य भएर सुरु ग¥यो कारबाही प्रकृया : पक्राउ पुर्जी जारी भएपछि उद्योगी सम्र्पकमा (भिडियो सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । चिनी उद्योगीहरुले लामो समयदेखि किसानको बक्यौता रकम भुक्तानी नगरेपछि अहिले किसानहरु काठमाडौंमा आई आन्दोलन गरि रहेका छन् । किसानहरुले उद्योगीका विरुद्धमा काठमाडौं केन्द्रीत आन्दोलन गरेसंगै सरकारले सम्बन्धित उद्योगीलाई सवै बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएपछि अहिले केही उद्योगीभने सकारात्मक देखिएका छन् । चिनी मिल्स संचालकले करोडौं बक्यौता … Continue reading चिनी उद्योगीमाथी सरकारले बाध्य भएर सुरु ग¥यो कारबाही प्रकृया : पक्राउ पुर्जी जारी भएपछि उद्योगी सम्र्पकमा (भिडियो सहित)