शशिकान्तको भेटी मन्त्रालय पुगेपछि चिनीको कालोबजारी, आफुखुशी चिनीको मुल्यबृद्धि (भिडियो सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । स्वदेशी उद्योगबाट उत्पादित चिनी सकिएको भन्दै बजारमा कृत्रिम अभाब सृजना गरी अत्याधिक मंहगोमा चिनीको बिक्री वितरण सुरु भएको छ । चाडपर्वको अबसर पारेर चिनीको कृत्रिम अभाब सृजना गरेर चोरीपैठारीको चिनीलाई बजारमा पठाएर मंहगोमा बिक्री गर्ने खेलमा अहिले सरकार र व्यवसायी लागी परेका छन् । चिनीको सर्वाधिक माग … Continue reading शशिकान्तको भेटी मन्त्रालय पुगेपछि चिनीको कालोबजारी, आफुखुशी चिनीको मुल्यबृद्धि (भिडियो सहित)