सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशमा जारी लकडाउनकै मौका छोप्दै स्वास्थ्य उपकरणको आयात गर्न स्वीकृत दिएको तातोपानी भन्सार नाकाबाट अबैध रुपमा सुन तस्करी गर्ने सिल्क ट्रान्सपोर्टमाथी सरकारी निकायबाट अनुसन्धान गर्न थालेसंगै तस्करलाई जागाउन दलिय दबबा समेत दिन थालेको पाईएको छ । तस्करीको आरोप लागेका सो ट्रान्सपोर्टका रमेश शेर्पालाई जोगाउन नेकपाका जिल्ला स्थिरिय … Continue reading सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री