चौधरी ग्रुपद्वारा जनताको नाममा यसरी गर्छ ठगी !!!

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशमा विभिन्न कालखण्डमा हुने प्राकृतिक विपत्तीलाई देखाएर नेपाली जनताहरुको नाममा चौधरी ग्रुपले ठगी गर्दैै आएको खुलेको छ । कहिले भुकम्पबाट पीडित बनेकाहरुलाई घर बनाई दिनेभन्दै वैदेशिक सहयोग माग्दै बाँसको झुपडी बनाएर ठगी गरे भने कहिले बाढी पहिरोकोबाट पीडित भएकाहरुलाई सहयोग र राहत दिनेभन्दै करोडौ रुपैयाँ ठगी गरेको … Continue reading चौधरी ग्रुपद्वारा जनताको नाममा यसरी गर्छ ठगी !!!