चौधरी ग्रुप ग्रुपको अर्को ठगीधन्दा : अबैधधन्दाका मुख्य योजनाकार अध्यक्ष बिनोद रहेको खुलासा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । शक्ति र पैसाकै आँडमा वर्षैदेखि कालाबजारी, अनियमिकता र तस्करीकार्य गर्दै करोडौ रुपैयाँ कर छली गर्ने चौधरी ग्रुपमाथी सरकारले कुनै अनुसन्धान र कारबाही गर्न सकेको छैन । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीकै मुख्य योजनामा हुदै आएको सानातिना घटनामाथी सरकारले कारबाही गरेको जस्तो गरेपनि नक्कली मुल्यअभिबृद्धि कर (भ्याट), राजस्व … Continue reading चौधरी ग्रुप ग्रुपको अर्को ठगीधन्दा : अबैधधन्दाका मुख्य योजनाकार अध्यक्ष बिनोद रहेको खुलासा