इ–सेवाका नाममा यसरी मञ्चाएको छ लुट धन्दा : लाखौँ करछली, सरकार रमिते

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)इसेवाको अबैधधन्दाको जोगाउमा केही अनलाईन मिडिया हाउस खुलेलै लागे/   रोशन कार्की काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को आईटि विज्ञको ?पमा निय’क्त गरेकै व्यक्तिको सस्था इसेवा नामको सस्थाबाट गैरकानुनी रुपमा वित्तीय कारोबार गरिरहेको छ . इसेवाका नाममा हुने गरेका अरु लुटधन्दा सार्वजनिक हुनेक्रम जारी रहेको छ . यसरी गर्छ करछली इसेवाले … Continue reading इ–सेवाका नाममा यसरी मञ्चाएको छ लुट धन्दा : लाखौँ करछली, सरकार रमिते