स्वास्थ सामग्री खरिदमा घाेटला : एकै दिन एकै देशबाट आएकाे सामानमा फरकफरक मुल्य

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)राेशन कार्की काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै याेजनामा काेराेना भाइरसकाे कारण देखाउदै खरिद गरेकाे स्वास्थ सामाग्रीमा घाेटला भएकाे पछिल्लो पटक प्राप्त विवरणबाट पुष्टि भएकाे छ । उद्योग, आपूर्ति तथा वाणिज्य राज्यमन्त्री माेती दुगडसंग साे आबश्यक सामाग्री खरिद गर्ने जिम्मा दिने भन्दै राज्यमन्त्री दुगडले सिफारिस गरेकाे कम्पनीसंग स्वास्थमन्त्री ढकालले बाेलपत्रमा प्रतिस्पर्धा गराएकाे … Continue reading स्वास्थ सामग्री खरिदमा घाेटला : एकै दिन एकै देशबाट आएकाे सामानमा फरकफरक मुल्य