ग्रेटर नेपालको नाममा फणीन्द्रको ठगी धन्दा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नेपालका भुभाग विदेशी मुलुकले अतिक्रमण गरेको र सो जग्गा फिर्ता ल्याउनु पर्छभन्दै लामो समयदेखि गैरसरकारी संस्थामार्फत आवाज उठाउने नै ठगी धन्दामा लागेको पाईएको छ । आफूलाई राष्ट्रबादी र समाजसेवीको उपमा दिएर ग्रेटर नेपाल नामक संस्था मार्फत अभियान नैचलाउदै आएका र आफुलाई अभियन्ता भन्न रुचाउने फणीन्द्र नेपाल नाम गरेका व्यक्तिबाट … Continue reading ग्रेटर नेपालको नाममा फणीन्द्रको ठगी धन्दा