मेलम्ची नगरपालिको क्रसर उद्योगमा मन्त्रीकै अबैध लगानी : कर छली गर्दै दोहन/सरकारी निकाय चुप

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । प्राकृतिक स्रोतको दोहनमा प्रदेशका मन्त्रीहरुको लगानीमा भई रहेको छ । क्रसर व्यवसायीलाई नदीमै एक्साभेटर छिराएर ढुंगा–बालुवा निकाल्ने अनुमति नदिएपनि जनप्रतिनिधिको आँडमा सो अबैध काम भई रहदा बहालवाला मन्त्री तथा सासदहरुको लगानी रहेको समेत खुलेको छ । मेलम्ची नगरपालिकाबाट नदीभित्र एक्साभेटर हालेर उत्खननको अनुमति लिने किरण थापा भक्तपुरको … Continue reading मेलम्ची नगरपालिको क्रसर उद्योगमा मन्त्रीकै अबैध लगानी : कर छली गर्दै दोहन/सरकारी निकाय चुप